News & Events
Services
सेवा प्रकारः- कर/राजश्व
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय, नगरपालिका कार्यालय
सेवा शुल्कः- कर = सम्झौतामा उल्लेख भएको रकमको १० %
आवश्यक कागजातहरुः-

- निवेदन
- घर जग्गा बहाल सम्झौता पत्र
सेवा प्रकारः- कर/राजश्व
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय, नगरपालिका कार्यालय
सेवा शुल्कः- नयाँ करदाता दर्ता सेवा शुल्क रु. २५ , कर = मूल्याङ्कनको आधारमा

प्रथम पटक तिर्दा
- एकिकृत सम्पत्तिको विवरण दाखिला फारम ( वडा कार्यालयमा उपलब्ध हुने )
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी
अन्य बेलामा तिर्दा
- पुरानो एकिकृत सम्पत्ति कर तिरेको रसिद
- कुनै कित्ता थप/घट भएको भए जग्गाधनी प्रमाण पुर्जा सक्कल