-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
वालिङ नगरपालिकाको अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता आयोजना सम्बन्धी सूचना ।।
मिति २०७२।१०।०३ विहान ११:२५ बजे,
वालिङ नगरपालिकाको १९ औं स्थापना दिवस मिति २०७२।१०।११ गते "अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता " खेल खेलाउने निर्णय भएको हुंदा सम्पूर्ण वडाबासी खेलाडीहरुलाई यो सूचनाद्वारा जानकारी गराइन्छ ।
Supporting Documents: