४ नं. प्रदेशबाट वालिङ नगरपालिका फेरी पनि उत्कृष्ट हुन सफल भएको छ । सहयोगी व्यक्तिहरु लगायत सम्पूर्ण नगरबासीहरुलाई धेरै-धेरै धन्यवाद छ।

News and Events

व्यक्तिगत घटना दर्ता सप्ताहका कार्यक्रमहरु सम्बन्धी सूचना

कार्यक्रमहरु

क. व्यक्तिगत घटना दर्ता सम्बन्धित प्रवचन कार्यक्रम

मिति : २०७४।०१।०६ गते 

समय : बिहान ११:३० बजे

स्थान : वालिङ नगरपालिका हल

ख. विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

योजना सम्झौता गर्ने सम्बन्धी सूचना

चालू आर्थिक वर्ष २०७३।०७४ को वार्षिक कार्यक्रम अन्तरगतका योजना तथा कार्यक्रम सञ्चालनको लागि सम्बन्धित उपभोक्ताहरुले उपभोक्ता समिति गठन गरी  यथासक्य चाँडो योजना सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ ।  विस्तृत विवरण हेर्नको लागि तलको *.PDF फाईल पढ्नुहोला ।

Pages