-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
WASH Mela 2019 का झलकहरु
मिति २०७६।२।२५ र २६ गते दुई दिन बसन्तपुर दरबार परिसरमा नेपाल नगरपालिका संघद्वारा WASH (Water Sanitation and Hygiene) Mela 2019 को आयोजना गरिएको थियो । मेलामा नगरपालिका संघ लगायत देशभरबाट ४ वटा नगरपालिका तथा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत नेपालका सरकारी कार्यालयहरु, बैकल्पिक उर्जा प्रवर्धन केन्द्र, NGO र INGO हरुको सहभागिता थियो । वालिङ नगरपालिकाको स्टल अवलोकन गर्न धेरै व्यक्तिहरु आउनुभएको थियो । केही फोटोहरु यसै साथ संलग्न छन् ।