FAQs Complain Problems

समाचार तथा सूचनाहरु

योजना सम्झौता गर्ने सम्बन्धी सूचना

चालू आर्थिक वर्ष २०७३।०७४ को वार्षिक कार्यक्रम अन्तरगतका योजना तथा कार्यक्रम सञ्चालनको लागि सम्बन्धित उपभोक्ताहरुले उपभोक्ता समिति गठन गरी  यथासक्य चाँडो योजना सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ ।  विस्तृत विवरण हेर्नको लागि तलको *.PDF फाईल पढ्नुहोला ।

आर्थिक वर्ष २०७३।०७४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम हुने मिति समय र स्थान 

मिति ः २०७३।०७।२७ गते शनिबार
समय ः विहान ८ः०० बजे
स्थान ः वालिङ-१०, उपल्लो पेखु मा.वि., पेखु देउराली

 

विस्तृत जानकारीको लागि तलको फाईल हेर्नुहोला ।

Pages