वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

आयोजना(योजना)हरुको सञ्चालनको लागि शिलबन्दी बोलपत्र आव्हानको सूचना

मिति २०७३।११।०३ गते  अन्नपुर्ण पोष्टमा प्रकाशित सूचना र ४ गतेको संशोधन सहित समावेश ।