वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

आ.व. २०७२।०७३ को वार्षिक आयव्यय विवरणहरुको अनुसूची १ र २ एवम् चालु आ.व. २०७३।०७४ को वार्षिक खरिद योजना तथा कार्यतालिका सार्वजनिकीकरण