FAQs Complain Problems

समाचार तथा सूचनाहरु

वालिङ नगरपालिकाको अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता आयोजना सम्बन्धी सूचना ।।

मिति २०७२।१०।०३ विहान ११:२५ बजे,

वालिङ नगरपालिकाको १९ औं स्थापना दिवस मिति २०७२।१०।११ गते "अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता " खेल खेलाउने निर्णय भएको हुंदा सम्पूर्ण वडाबासी खेलाडीहरुलाई यो सूचनाद्वारा जानकारी गराइन्छ ।

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |

वडा भेलामा उपस्थित भईदिनुहुन बारे सूचना -२०७२/०७३

२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न समय र स्थान मा हुने भएकोले सरोकारवाला सम्बन्धित सबैलाई उक्त कार्यक्रममा उपस्थित भई राय सुझाव उपलब्ध गरे दिनु हुन अनुरोध गरिन्छ |

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्ति सम्बन्धी सूचना

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्तिको लागि निम्न उमेद्वारको योग्यताक्रम अनुसार सिफारिस सम्बन्धी सूचना 
(सूचना नं. १/२०७२/०७३ मिति : २०७२/०७/०१)

सिद्धार्थ राजमार्गमा सडक सिमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने सम्बन्धी सूचना

मिति २०७२/६/१८ गते को डिभिजन सडक कार्यालयको पत्र संख्या : २०७२/०७३, चलानी नं: २६७ को पत्र अनुसार सिद्धार्थ राजमार्गमा सडक सिमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भनि यसै पत्रसाथ संलग्न भई सूचना आएकोले अविलम्ब त्यस्ता संरचना हटाइ कारबाहीको भागेधार हुनबाट बच्न सम्पूर्ण नगरबासीलाई जानकारी गराईन्छ |

सिभिल इन्जिनियर पदको लागि लिखित परिक्षाको नतिजा (सूचना नं. १/०७२/०७३)

सिभिल इन्जिनियर पदको लागि लिखित परिक्षाको नतिजा (सूचना नं. १/०७२/०७३)

अन्तरवार्ता हुने मिति र समय (२०७२/७/१, दिउसो १:०० बजे)

Pages