FAQs Complain Problems

समाचार तथा सूचनाहरु

भूकम्प प्रतिरोधी घरहरू पुनर्निर्माणको लागि डिजाइन सूची

 

नेपाल सरकार, शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी गरिएको भूकम्प प्रतिरोधी घरहरू पुनर्निर्माणको लागि डिजाइन सूची (DESIGN CATALOGUE FOR RECONSTRUCTION OF EARTHQUAKE RESISTANT HOUSES) पढेर कार्यान्वयन गर्न गराउन सबैमा जानकारी गराइन्छ। 

ठेक्का स्वीकृत भएको आशयपत्र सम्बन्धी सार्वजनिक सूचना !

मिति २०७२।१२।१६,  समय : १३:३९

वालिङ ८ स्थित अधुरो सामुदायिक भवन तथा वालिङ ५ स्थित अधुरो नगर स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ।।।

वालिङ नगरपालिकाको अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता आयोजना सम्बन्धी सूचना ।।

मिति २०७२।१०।०३ विहान ११:२५ बजे,

वालिङ नगरपालिकाको १९ औं स्थापना दिवस मिति २०७२।१०।११ गते "अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता " खेल खेलाउने निर्णय भएको हुंदा सम्पूर्ण वडाबासी खेलाडीहरुलाई यो सूचनाद्वारा जानकारी गराइन्छ ।

Pages