२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |
२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न समय र स्थान मा हुने भएकोले सरोकारवाला सम्बन्धित सबैलाई उक्त कार्यक्रममा उपस्थित भई राय सुझाव उपलब्ध गरे दिनु हुन अनुरोध गरिन्छ |