FAQs Complain Problems

समाचार तथा सूचनाहरु

विपद व्यवस्थापन बारे अन्यन्त जरुरी सूचना !

भिषण वर्षाका कारण बाढि पहिरोले धनजनको क्षति हुन सक्ने सम्भावना रहेको हुँदा जोखिम भएका स्थानहरुमा बसोबास गर्ने  व्यक्ति तथा घरमा क्षति हुन नदिनका लागि सम्बन्धित सबैलाई जानकारी गराउने उद्देश्यले वडामा रहेक विपद व्यवस्थापन समितिको बैठक बसी शिक्षक, आमा समूह, यूवाक्‍लब तथा संघसंस्थाहरुलाई समेत सजग गरा

Pages