सेवा प्रकार:
लाग्ने समय:
२० मिनेट
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नक्सा पास गरेको घरको लागि नयाँ जडान रु. १०००, नक्सा पास नगरेको अस्थायी घरको लागि रु. २०००, विद्युत नामसाारी सिफारिस रु. ५००
आवश्यक कागजातहरु:
- सम्बन्धित व्यक्तिको निवेदन
- घर नक्सापास प्रमाणपत्र
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
- नामसारी गर्नुपर्ने भएमा दुवैको प्रमाणहरु पेश गर्नुपर्ने ।
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्चमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।
- निवेदकले तोकिएको शुल्क बुझाउने ।
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।