वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

समाचार

भूकम्प प्रतिरोधी घरहरू पुनर्निर्माणको लागि डिजाइन सूची

 

नेपाल सरकार, शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी गरिएको भूकम्प प्रतिरोधी घरहरू पुनर्निर्माणको लागि डिजाइन सूची (DESIGN CATALOGUE FOR RECONSTRUCTION OF EARTHQUAKE RESISTANT HOUSES) पढेर कार्यान्वयन गर्न गराउन सबैमा जानकारी गराइन्छ। 

ठेक्का स्वीकृत भएको आशयपत्र सम्बन्धी सार्वजनिक सूचना !

मिति २०७२।१२।१६,  समय : १३:३९

वालिङ ८ स्थित अधुरो सामुदायिक भवन तथा वालिङ ५ स्थित अधुरो नगर स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ।।।

Pages