वालिङ नगरपालिका र व्यास नगरपालिका विच असल अभ्यास आदान प्रदान कार्यक्रम २०८२ असार १३ गते
-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
वालिङ नगरपालिका र व्यास नगरपालिका विच असल अभ्यास आदान प्रदान कार्यक्रम २०८२ असार १३ गते
वालिङ नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई २ दिने क्षमता अभिवृद्धि तालिम । मिति २०८२ असार
स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र नेपाल पानी सदुपयोग फाउण्डेशनको आयोजनामा: नगरपालिकाको जलवायुमैत्री पानी व्यवस्थापन अध्ययन नतिजा प्रस्तुती तथा नितिगत छलफल (गोष्ठी) कार्यक्रम
मिति २०७५ कार्तिक २२ गते शुक्रबार,
नेपाल सरकारका प्रवक्ता माननीय सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, माननीय भूमि ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री पद्माकुमारी अर्याल, मुख्य सचिव श्री लोकदर्शन रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानसेनापति तथा सचिवज्यूहरु लगायतका विशिष्ट महानुभावहरुलाई सम्मानका लागि आयोजित स्वागत कार्यक्रम ।
मिति २०७६/५/१३ गते गण्डकी प्रदेशका प्रमुख सचिव श्री हरिप्रसाद बस्याल ज्यूले वालिङ नगरपालिका भ्रमण गर्नुभएको छ ।
मिति २०७६/५/१२ गतेको दिन नेपालगञ्ज उपमहानगरपालिकाबाट नगर उपप्रमुख श्री उमा थापा मगरको नेतृत्वमा पाल्नुभएका भ्रमण टोलीलाई स्वागत तथा वालिङ नगरपालिकाले गरेका उत्कृष्ट कार्यहरुको जानकारी गराउँदै नगर प्रमुख दिलिप प्रताप खाँण लगायत पदाधिकारी तथा कर्मचारीहरु