सेवा प्रकार:
लाग्ने समय:
२० मिनेट
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. २५०
आवश्यक कागजातहरु:
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण
- नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने
- दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने