-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
ललितपुर महानगरपालिकाका उपप्रमुख श्री गीता सत्यालज्यूको संयोजकत्वमा वालिङ नगरपालिकामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी अध्ययन अवलोकन भ्रमणका क्रममा भएको अन्तरक्रिया कार्यक्रमका झलकहरु
आज मिति २०७५-१२-२६ गते मंगलबारका दिन ललितपुर महानगरपालिकाका उपप्रमुख श्री गीता सत्यालज्यूको संयोजकत्वमा वालिङ नगरपालिकामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी अध्ययन अवलोकन भ्रमण कार्यक्रमको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वालिङ नगरपालिकामा सुरु गरिएको Smart Health तथा नगरपालिकाको सरसफाईको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख श्री दिलीप प्रताप खाँण ज्यू, उपप्रमुख श्री कल्पना तिवारी ज्यू , प्र.प्र.अ. श्री गुरुदत्त सुवेदी ज्यू लगायत अन्य कर्मचारीहरु साथै ललितपुर महानगरपालिकाको तर्फबाट उपप्रमुख श्री गीता सत्यालज्यू, समाज कल्याण महाशाखा तथा जनस्वास्थ्य शाखा अन्तरगतका सम्पूर्ण स्वास्थ्य केन्द्र, सामाजिक विकास समितिका पदाधिकारीहरु लगायत प्रशासनिक कर्मचारीहरुको उपस्थित रहेको थियो ।







