-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
आर्थिक वर्ष २०७३।०७४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम हुने मिति समय र स्थान
मिति ः २०७३।०७।२७ गते शनिबार
समय ः विहान ८ः०० बजे
स्थान ः वालिङ-१०, उपल्लो पेखु मा.वि., पेखु देउराली
विस्तृत जानकारीको लागि तलको फाईल हेर्नुहोला ।
Supporting Documents: