FAQs Complain Problems

समाचार तथा सूचनाहरु

वालिङ नगरपालिकाको अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता आयोजना सम्बन्धी सूचना ।।

मिति २०७२।१०।०३ विहान ११:२५ बजे,

वालिङ नगरपालिकाको १९ औं स्थापना दिवस मिति २०७२।१०।११ गते "अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता " खेल खेलाउने निर्णय भएको हुंदा सम्पूर्ण वडाबासी खेलाडीहरुलाई यो सूचनाद्वारा जानकारी गराइन्छ ।

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |

वडा भेलामा उपस्थित भईदिनुहुन बारे सूचना -२०७२/०७३

२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न समय र स्थान मा हुने भएकोले सरोकारवाला सम्बन्धित सबैलाई उक्त कार्यक्रममा उपस्थित भई राय सुझाव उपलब्ध गरे दिनु हुन अनुरोध गरिन्छ |

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्ति सम्बन्धी सूचना

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्तिको लागि निम्न उमेद्वारको योग्यताक्रम अनुसार सिफारिस सम्बन्धी सूचना 
(सूचना नं. १/२०७२/०७३ मिति : २०७२/०७/०१)

Pages