-
Post date: 04/15/2026 - 16:24
-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
स्याङ्जाली सम्पर्क सदनका पदाधिकारीहरुको वालिङ नगरपालिका भ्रमण
मिति २०७६/१/१० गते स्याङ्जाली सम्पर्क सदन, पोखराका पदाधिकारीहरुबाट वालिङ नगरपालिकामा भेटघाट, नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा सम्पर्क सदनको भित्तेपात्रो वितरण कार्यक्रम सम्पन्न । कार्यक्रममा नगर उपप्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत अन्य कर्मचारीहरुको सहभागिता ।





