-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
स्थानिय तहमा प्रयाप्त राेजगारी सृजना गरी सबैका लागि न्यूनतम राेजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको प्रधानमन्त्री राेजगार कार्यक्रम सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाकाे सभाहलभित्रका तस्विरहरू । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु, पत्रकारहरु, अन्य संघसस्थाका कर्मचारीहरु आदिको सहभागिता थियो ।