स्थानिय तहमा प्रयाप्त राेजगारी सृजना गरी सबैका लागि न्यूनतम राेजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको प्रधानमन्त्री राेजगार कार्यक्रम सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाकाे सभाहलभित्रका तस्विरहरू । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु, पत्रकारहरु, अन्य संघसस्थाका कर्मचारीहरु आदिको सहभागिता थियो ।