चालू आर्थिक वर्ष २०७३।०७४ को वार्षिक कार्यक्रम अन्तरगतका योजना तथा कार्यक्रम सञ्चालनको लागि सम्बन्धित उपभोक्ताहरुले उपभोक्ता समिति गठन गरी यथासक्य चाँडो योजना सम्झौता गर्न आउनुहुन यो सूचना जारी गरिएको छ । विस्तृत विवरण हेर्नको लागि तलको *.PDF फाईल पढ्नुहोला ।
Supporting Documents: