-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
नगर प्रमुख र उपप्रमुख ज्यूद्वारा The Asia Foundation र Committed Nepal को टिमलाई नगरपालिकाको गतिविधिबारेमा जानकारी गराउनु हुँदै
आज मिति २०७५/११/१ गते नगर प्रमुख श्री दिलिप प्रताप खाँण ज्यू , नगर उपप्रमुख श्री कल्पना तिवारी ज्यू, वडा अध्यक्षज्यूहरु तथा कार्यपालिका सदस्य ज्यूहरु बाट The Asia Foundation का Vice President Ken Krug, फाईनान्स अफिसर कमल विष्ट र प्रोगाम अफिसर आश्रय पाण्डे लगायत COMMITTED NEPAL को टिमलाई नगरपालिका अन्तर्गतका योजना तथा गतिविधिहरुको बारेमा जानकारी गराउनु हुँदै ।




