FAQs Complain Problems

तालिममा सहभागि हुने बारे सूचना

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रम अन्तर्गत यस नगरपालिकामा संचालन हुने Entrepreneurship and Business Incubation Centre (EBIC) कार्यक्रमको लागि प्रस्ताव पेश गर्नुहुने उद्यमीहरुको लागि उद्यमशीलता विकास तालिममा सहभागि हुने बारे सूचना ।

Supporting Documents: