FAQs Complain Problems

आर्थिक वर्ष २०७३।०७४ को प्रथम चौमासिकको सामाजिक परीक्षण कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम हुने 

मिति ः २०७३।०७।२८ गते आइतबार
समय ः विहान ८ः०० बजे
स्थान ः नगरपालिका सभाहल

 

विस्तृत जानकारीको लागि तलको फाईल हेर्नुहोला ।