वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

वार्षिक प्रगति समिक्षा कार्यक्रमका प्रस्तुतीकरणहरु

प्रस्तुतिकरणहरु हेर्नको लागि तलको .pdf फाइलहरु डाउनलोड गर्नुहोला ।

मिति २०७३।०४।२६ गते

विहान ११:५५