वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

वालिङ नगरपालिकाको आधिकारिक वेबसाईटमा तपाईंलाई स्वागत छ

वालिङ नगरपालिकाको संक्षिप्त चिनारीः
साविक वालिङ, धनुवासे र पेखुबाघखोर गा.वि.स.मिलाएर नेपाल सरकारले मिति २०५३।१०।११ गते वालिङ नगरपालिकाको रुपमा घोषणा गरिएको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाटऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ ।  

अबस्थितः

  • २८० पूर्वी देशान्तर र ८३.४५० उत्तर अक्षांश बीच, समुद्रसतहबाट ७३१ मिटर देखि १५९६ उचाई सम्म रहेको  ।
  • वालिङ बजार ८०० मिटर उचाईमा रहेको ।
  • नक्साको आकार हेर्दा चरा जस्तो देखिने ।

सिमानाः
पूर्वः माझकोट शिवालय र एलादी गांउ विकास समिति ।
पश्चिमः थुमपोखरा र तीनदोबाटे गांउ विकास समिति ।
उत्तरः कालिकाकोट, स्वरेक र छाङछाङदी गांउ विकास समिति ।
दक्षिणः पकवादी, केवरे र जगत भज्ञ्याङ्ग गांउ विकास समिति |
राजनैतिक तथा प्रशासनिक विभाजनः
१)    विकास क्षेत्रः    पश्चिमाञ्चल
२)    अञ्चलः        गण्डकी
३)    जिल्लाः        स्याङजा 
४)    संसदीय निर्वाचन क्षेत्र नं. २    
३)     जिल्ला विकास समिति इलाका सख्यांः  ३
३)    जिल्ला विकास समिति इलाका नं. ९ भित्र वालिङ नगरपालिका वडा नं. ९, १० र ११
४)    जिल्ला विकास समिति इलाका नं. १० भित्र वालिङ नगरपालिका वडा नं. ७ र ८
५)    जिल्ला विकास समिति इलाका नं. ११ भित्र वालिङ नगरपालिका वडा नं. १ देखी ६
क्षेत्रफल
यस नगरपलिकाको कूल क्षेत्रफल ३४.७६ वर्ग कि.मी. (१२४९५.४० हेक्टर) रहेको छ जस मध्ये— 
वनजंगलले ओगटेको क्षेत्र –४८८४ं८० हे. ।
कृषि योग्य जमिनको क्षेत्र –२७९६।७० हे. ।
प्रयोगमा आएको खेत –६०८ हे. र पाखो –१६७३ हे.
सार्वजनिक चौर÷ चरण क्षेत्र –२७१९.९९ हे. ।
बाटो, कूलो, खोल्साखोल्सी, खोला आदी क्षेत्र –१६३०।६१ हे. ।
आवास क्षेत्र –४४९.९० हे.  ।

जनसख्ंयाः (२०६८ को जनगणनाका आधारमा)

कूल जनसंख्याः २४००६ जना ।

  1. महिला– १३१९७ जना 
  2. पुरुष – १०८०९ जना 
  • १० वर्षमा बढेको जनसख्यां– ३५९२  (२०५८ सालमा २०४१४ जना रहेको आधारमा)
  • जन सख्थां बृद्धिदरः १.७५ 
  • घरपरिवार सख्ंयाः ५९५२
  • जनघनत्व– ६९६.२ जना प्रति वर्ग कि.मी
  • साक्षरता दरः  ८१.७१५(तर २०७१ आषाढ ४ गते पूर्ण साक्षर नगरपालिका घोषणा भैसकेको) 
  • शुद्ध खानेपानी सेवा पुगेकोः– ९५.२८५
  • गरीवीको रेखामुनी रहेको दरः– ६.८५
  • औसत आयु :–७० वर्ष

वडा अनुसारको जनसख्यां विवरणः

वडा नं. जम्मा  पुरुष  महिला  घर परिवार संख्या  
४३५७ २०२३ २३३४ १०२५
२३०९ १०९७ १२१२ ५७०
४४५५ २१२० २३९५ ११०४
११८६ ५४१ ६४५ २९३
१८८८ ८०९ १०७९ ४६६
९९४ ४१९ ५७५ २२०
१३५७ ६०३ ७५४ ३३५
३३८१ १४९४ १८८७ ८३५
१८३४ ८०६ १०२४ ४५३
१० १४०० ५९७ ८०३ ३४५
११ १०३८ ४७८ ५६० २५६
जम्मा  २४००६ १०८०९ १३१९७ ५९५२

जातजाती अनुसारको जनसख्यां विवरणः
ब्राह्मणः– ८३०७            खवासः—१४९
मगरः– ४६९७                सन्यासीः–१३०
गुरुङः– २३९१                वादीः—६५
क्षेत्रीः– २१४३                कठवानीयः– २७
नेवारः— १२२१                कलवारः– १५
कामीः– ११४१                थकालीः–१४
सार्कीः– ९५८                मुसलमानः– २५३
दमाईः– ७१३                हजामः— ११
ठकुरीः– ८६१                वंगालीः— ११
घर्तिः– २५४                 अन्यः– १०९
कुमालः– २३७                
माझीः– २३६            

विविध

  • सबै भन्दा होचो स्थल  ७३१ मिटर
  • सबै भन्दा उच्च स्थल गह्रौ सुर मन्दीर १५९६ मिटर
  • औषत वर्षा– २६६५ मि.मि.
  • हालसम्म मापन गरीएको न्यूनतम तापक्रमः–९.५० सेल्सियस 
  • हाल सम्ममापन गरीएको अधिकतम तापक्रमः– ३८० सेल्सियस 
  • हावापानीः उष्ण÷ समशीतोष्ण

प्रर्यटकीय स्थलहरुः

  • गह्रौसुर (गह्रौ कालिका मन्दिर)
  • थामको चौर
  • बाहुनथान 
  • घ्वाङखोला 
  • गह्रौकोट दरवार
  • सेरुङगा 

प्रमख नदी तथा खोलाहरु

  • आंंधीखोला 
  • अर्मादीखोला 
  • मिर्र्दिखोला 
  • वायखोला 
  • च्याङदीखोला 

वडा नागरीक मन्च तथा सचेतना केन्द्र / टो.वि.स ./ फोहरमैला समितिको  विवरणः

  • टोल विकास सस्थां                    ६४ वटा 
  • फोहरमैला व्यवस्थापन समिति                २६ वटा
  • वडा नागरीक मन्च  सबै वडाहरुमा            ११ वटा
  • सचेतना केन्द्र                        ५ वटा

विद्यालयहरुको विवरण 

विवरण  उ.मा.  मा.वि. नि.मा.वि  प्रा.वि. बालविकास केन्द्र 
सामुदायिक 
निजी/संस्थागत  १९
जम्मा  १० ११ १९