४ नं. प्रदेशबाट वालिङ नगरपालिका फेरी पनि उत्कृष्ट हुन सफल भएको छ । सहयोगी व्यक्तिहरु लगायत सम्पूर्ण नगरबासीहरुलाई धेरै-धेरै धन्यवाद छ।

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |