वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्ति सम्बन्धी सूचना

अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्तिको लागि निम्न उमेद्वारको योग्यताक्रम अनुसार सिफारिस सम्बन्धी सूचना 
(सूचना नं. १/२०७२/०७३ मिति : २०७२/०७/०१)