४ नं. प्रदेशबाट वालिङ नगरपालिका फेरी पनि उत्कृष्ट हुन सफल भएको छ । सहयोगी व्यक्तिहरु लगायत सम्पूर्ण नगरबासीहरुलाई धेरै-धेरै धन्यवाद छ।

वालिङ नगरपालिका कार्यालय, स्याङजाको फोहर व्यवस्थापन सम्बन्धी प्रस्ताव आव्हानको सूचना