FAQs Complain Problems

समाचार तथा सूचनाहरु

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |

वडा भेलामा उपस्थित भईदिनुहुन बारे सूचना -२०७२/०७३

२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |

Pages