वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

२० औं नगरपरिषदबाट पारित आ.व. २०७४-०७५ लागि व्यवसाय कर, घरनक्सापास दस्तुर तथा अन्य कर र शुल्कहरुको विवरण