FAQs Complain Problems

समाचार तथा सूचनाहरु

वडा भेला सम्पऩ्न |

२०७१-०८-२९ ११ वटा वडामा वडा भेला सम्पऩ्न |

नगरपालिकाको अनुरोध |

२०७१-०८-२९ फोहरमैला व्यवस्थापन सन्दर्भमा वालिंग नगरपालिकाको अनुरोध |

जेष्ठ नागरिकलाई सम्मान |

आज मिति:२०७१/०८/२८ गतेका दिन "वालिंग बहुमुखी क्याम्पसको प्राबिधिक शिक्षा कार्यक्रम सहयोगार्थ आयोजित आधीखोला धार्मिक ज्ञान महोत्सब २०७१ " को अवसर पारेर वालिंग नगरपालिकाले ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ |

नागरिक वडापत्रसंग सम्बन्धीत समाचार गलत भएको सूचना |

२०७१-०८-१८ यस कार्यालयको नागरिक वडापत्रसंग सम्बन्धीत समाचार गलत भएको बारेको सूचना |

वड़ा भेला हुने निम्ऩ स्थान र समयमा उपस्थितिको लागी जानकारी |

२०७१-०८-१५ आगामी आर्थिक वर्ष २०७२/०७३ का १८ औ नगरपरिसदबाट योजना तथा कार्यक्रम छनौट कार्यको लागी निम्ऩ स्थान र समयमा वड़ा भेला हुने हुदा सोहि बमोजिम उपस्थितिको लागी जानकारी गराइनछ |

प्राविधिक प्रस्ताव माग सम्बन्धी सार्बजनिक सूचना |

२०७१-०७-२८ छनोट भएका LSP हरुका लागि प्राविधिक प्रस्ताव माग सम्बन्धी सार्बजनिक सूचना |

प्राविधिक प्रस्तावको लागि आमन्त्रण |

२०७१-०७-२८ प्राविधिक प्रस्ताव आमन्त्रणको बिस्तृत सूचना |

नागरिक बडापत्र जारी गरिएको बारे सूचना |

२०७१-०७-२५ वालिङ् नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवा, सुविधाको प्रकार, प्रक्रिया तथा सेवा दस्तुर, समयावधि, सेवा प्रदान गर्ने अधिकारी/शाखाको बारेमा नागरिक बडापत्र जारी गरिएको छ ।

जग्गा प्राप्तिसम्बन्धी सूचना |

२०७१-०७-२ जग्गा प्राप्तिसम्बन्धी प्रथम पटक प्रकासित सूचना |

(निलो कार्ड) प्राप्त गरेका व्यक्तिहरुको भत्ता सम्बन्धी सूचना |

२०७१-०६-२७ - अति अशक्तताको परिचय पत्र (निलो कार्ड) प्राप्त गरेका व्यक्तिहरुको भत्ता सम्बन्धी सूचना |

Pages