FAQs Complain Problems

समाचार तथा सूचनाहरु

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |

वडा भेलामा उपस्थित भईदिनुहुन बारे सूचना -२०७२/०७३

२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न समय र स्थान मा हुने भएकोले सरोकारवाला सम्बन्धित सबैलाई उक्त कार्यक्रममा उपस्थित भई राय सुझाव उपलब्ध गरे दिनु हुन अनुरोध गरिन्छ |

Schedule about written exam for civil engineer post vacancy

Schedule about written exam for civil engineer post vacancy with the name list of candidates allowed for exam and others having incomplete document

FY 2071/072 annual progress program of Waling Municipality completed

To know detail about the completion of  FY 2071/072 annual progress program of Waling Municipality click on the provided link.

 

नगरपालिकाको १८ औ नगरपरिषद |

वालिंङ नगरपालिकाको १८ औ नगरपरिषद घोसणा सभा तथा आगामी आ. व.

१८ औ स्थापना दिवस |

२०७१-१०-११ वालिंङ नगरपालिकाको १८ औ स्थापना दिवसको अवसरमा आयोजित नगरपालिकाको संभावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न |

नगरपालिकाको जग्गा धनि प्रमाण पुर्जा |

२०७१-०९-२५ वालिंङ नगरपालिकाले प्राप्त गरेको जग्गा धनि प्रमाण पुर्जा |

सार्वजनिक घोषणासभामा उपस्थिति हुनको लागी |

 २०७१-०९-१८ आ. व. २०७२/७३ को बार्षिक बजेट तथा कार्यक्रम बारे सार्वजनिक घोषणासभामा उपस्थिति हुनको लागी |

Pages