FAQs Complain Problems

नगर स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको लागी नेपाल सरकारबाट ईजाजत प्राप्त योग्य निर्माण व्यवसायीहरुबाट शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

नगर स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको लागी यस कार्यालयबाट चालु आ.व. २०७०/०७१ को लागि तपसिलमा उल्लेखित कार्य गर्न ठेक्का प्रकृयाबाट गर्नु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त योग्य निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रहने गरी रितपूर्वक शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।