४ नं. प्रदेशबाट वालिङ नगरपालिका फेरी पनि उत्कृष्ट हुन सफल भएको छ । सहयोगी व्यक्तिहरु लगायत सम्पूर्ण नगरबासीहरुलाई धेरै-धेरै धन्यवाद छ।

स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरु लाई प्राप्त निर्वाचन चिन्ह

यो निर्वाचन आयोगबाट प्राप्त आधिकारिक रिपोर्ट हो । तलको *.PDF फाईल हेर्नुहोला ।