वालिङ नगरपालिका स्थानीय तहमा परिवर्तन भएलगत्तै आएका केही प्रक्रियागत समस्याहरुप्रति क्षमा चाहन्छौ | वडा कार्यालयहरुमार्फत हुने कामहरु सम्बन्धित वडासचिवहरुमार्फत नै गर्नुगराउनुहुन अनुरोध छ ।

 

व्यक्तिगत घटना दर्ता सप्ताहका कार्यक्रमहरु सम्बन्धी सूचना

कार्यक्रमहरु

क. व्यक्तिगत घटना दर्ता सम्बन्धित प्रवचन कार्यक्रम

मिति : २०७४।०१।०६ गते 

समय : बिहान ११:३० बजे

स्थान : वालिङ नगरपालिका हल

ख. विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

मिति : २०७४।०१।०७ गते 

समय : बिहान ११:४५ बजे

स्थान : श्री रणवीर जनहित उ.मा.वि. वालिङ-१, खहरे

ग. व्यानर र प्लेकार्डसहित -याली ( वालिङबजार परिक्रमा 

मिति : २०७४।०१।०७ गते 

समय : बिहान ७:३० बजे