FAQs Complain Problems

पेन्सन सिफारिस / पेन्सन वारेसनामा सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पेन्सन सिफारिस रु. ११००, पेन्सन वारेसनामा सिफारिस रु. १०५०
आवश्यक कागजातहरु: 

१) निवेदन २) पेन्सन पट्टा ३) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रहरू ४) स्थानीय सर्जमिन मुचुल्का ५) चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सिफारिस तयार गर्ने । ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने